• २० वैशाख २०८१, बिहिबार

काठमाडौं १० को (क) मा कांग्रेसका पुकार महर्जन विजयी

blog

काठमाडौं, मङ्सिर ११ गते । काठमाडौं निर्वाचन क्षेत्र नं. १० को प्रदेश सभा (क) मा नेपाली कांग्रेसका उम्मेदवार पुकार महर्जन विजयी हुनुभएको छ । महर्जनले १० हजार ८२ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै, उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार उमेश राज सापकोटाले सात हजार चार सय मत प्राप्त गर्नुभएको छ । यसैगरी, नेकपा (एमाले) का उम्मेदवार शिवशक्ति बलामीले सात हजार ३०९ मत प्राप्त गर्नुभएको छ ।