• २६ वैशाख २०८१, बुधबार

धनुषा ३ को (क) मा कांग्रेसका रामसरोज यादव विजयी

blog

धनुषा, मङ्सिर ११ गते । धनुषा निर्वाचन क्षेत्र नं. ३ को (क)मा नेपाली कांग्रेसका उम्मेदवार रामसरोज यादव विजयी हुनुभएको छ ।

यादवले १७ हजार २९ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै, उहाँका प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार जीतेन्द्रकुमार यादवले १३ हजार ४५९ मत प्राप्त गर्नुभएको छ ।