• १३ वैशाख २०८१, बिहिबार

बारा क्षेत्र ३ मा एमालेका ज्वालाकुमारी साह निर्वाचित

blog

फाइल तस्बिर

बारा, मंसिर ९ गते । बारा क्षेत्र नम्बर ३ बाट नेकपा (एमाले) का ज्वालाकुमारी साहले २० हजार दुई सय ५१ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँको प्रतिस्पर्धी  जनता समाजवादी पार्टीका रामबाबुकुमार यादवले  १७ हजार दुई सय ७९ मत प्राप्त गर्नुभयो ।