• २० मंसिर २०७९, मङ्गलबार

पाल्पा २(ख)मा माओवादीका घर्तीमगर विजयी

blog

रेखीराम राना
पाल्पा, मङ्सिर ९ गते ।
पाल्पा क्षेत्र नं. २ (ख)मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार तुलाराम घर्तीमगर विजयी हुनुभएको छ । घर्तीले १३ हजार ९६६ मत ल्याउनुभएको छ ।

उहाँ निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार ओमबहादुर घर्तीले १३ हजार ५१ मत प्राप्त गर्नुभएको छ ।