• २० मंसिर २०७९, मङ्गलबार

महोत्तरी २ (क) बाट लोकतान्त्रिक समाजवादीका राइन विजयी

blog

महोत्तरी क्षेत्र नम्बर २ (क) बाट विजयी जयनुल राइन । तस्बिरः रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, मङ्सिर ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा लोकतान्त्रिक समाजवादी पार्टीका जयनुल राइन विजयी हुनुभएको छ । ११ हजार ४२४ मत ल्याएर राइन पाँच हजार १७३ मतान्तरले विजयी हुनुभएको हो ।

उहाँका प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का मञ्जु यादवले छ हजार २५१ मत ल्याउनुभएको छ ।