• १२ वैशाख २०८१, बुधबार

स्याङ्जा १ को प्रदेशसभा (क) मा सुन्दास विजयी

blog

अर्जुन काफ्ले
स्याङ्जा, मङ्सिर ८ गते ।
 स्याङ्जा क्षेत्र नं १ प्रदेश (क) मा नेकपा (एमाले) का उम्मेदवार सिता कुमारी सुन्दास विजयी हुनु भएको छ ।

नेकपा (माओवादी केन्द्र)का अमृता थापा मगरलाई एक हजार ४२४ मतले पछाडि पार्दै उहाँ विजयी हुनुभएको हो । थापाले १३ हजार २६६ मत प्राप्त गर्नुभएको छ भने सुन्दासले १४ हजार ६९० मत प्राप्त गर्नु भएको हो ।