शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                शिवशङ्कर मिश्र
बारा, मङ्सिर ७ गते । बारा क्षेत्र नम्बर–४ मा नेकपा (एकीकृत समाजवादी) का कृष्णकुमार श्रेष्ठ (किसान) विजयी हुनुभएको छ । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका एकवाल मियाँ पराजित हुनुभएको छ ।
श्रेष्ठले २० हजार २ सय ९१ मत ल्याउनुभएको छ भने मियाँले १३ हजार ८ सय ६३ मत पाउनुभएको छ । 
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                