• १३ वैशाख २०८१, बिहिबार

बारा ४ मा समाजवादीका कृष्णकुमार श्रेष्ठ निर्वाचित

blog

कृष्णकुमार श्रेष्ठ (किसान) । फाइल तस्बिर

शिवशङ्कर मिश्र

बारा, मङ्सिर ७ गते । बारा क्षेत्र नम्बर–४ मा नेकपा (एकीकृत समाजवादी) का कृष्णकुमार श्रेष्ठ (किसान) विजयी हुनुभएको छ । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका एकवाल मियाँ पराजित  हुनुभएको छ । 

श्रेष्ठले २० हजार २ सय ९१ मत ल्याउनुभएको छ भने मियाँले १३ हजार ८ सय ६३ मत पाउनुभएको छ ।