• ८ वैशाख २०८१, शनिबार

गुल्मी २ को प्रदेश सभा (ख) मा एमालेका पन्थी विजयी

blog

तिलाचन पाण्डे

तम्घास, मङसिर ७ गते । गुल्मी क्षेत्र नं २ को प्रदेश सभा (ख) मा एमालेका दिनेश पन्थी विजयी हुनुभएको छ । पन्थीले गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका माओबादी केन्द्रका बुद्धिबहादुर घर्तीलाई ११० मत अन्तरले पराजित गर्नुभयो । 

पन्थीले १३ हजार ९२९ मत प्राप्त गर्नुभयो भने घर्तीले  १३ हजार ८१९ मत प्राप्त गर्नुभयो ।