• १३ वैशाख २०८१, बिहिबार

काठमाडौं–३ (ख) मा ठकुरी विजयी

blog

काठमाडौं, मङ्सिर ७ गते । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा (ख) बाट मा कांग्रेसका उम्मेदवार विमल ठकुरी निर्वाचित हुनुभएको छ । कांग्रेसका उम्मेदवार ठकुरी १० हजार ६१७ मतसहित निर्वाचित हुनुभएको हो ।

ठकुरीका निकटतम् प्रतिद्वन्दी नेकपा (एमाले)का उम्मेदवार रामेश्वर फुयाँलले आठ हजार २४७ मत प्राप्त गर्नुभएको छ ।