• १४ वैशाख २०८१, शुक्रबार

दैलेख क्षेत्र १ (क) बाट कांग्रेसका खत्री विजयी

blog

विशाल सुनार

दुल्लु, मङ्सिर ७ गते । दैलेख निर्वाचन क्षेत्र १ प्रदेश (क) बाट सत्तारुट गठबन्धन दल नेपाली काँग्रेसका उम्मेद्वार पूर्णबहादुर खत्री विजयी हुनुभएको  छ । 

खत्रीले कुल ९ हजार ४६४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धर्मराज रेग्मीले ८ हजार ७२ मत प्राप्त गर्नुभएको छ । 

रेग्मी नेकपा एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ ।