• २७ वैशाख २०८३, आइतबार

खाँदबारी-किमाथाङ्का सडक

blog

उत्तर दक्षिण कोशी राजमार्ग सङ्खुवासभाको खाँदबारी नगरपालिका-४ स्थित १ हजार ८ सय ९० मिटर उचाइको छ्याङकुटी डाडाँबाट देखिएको खाँदबारी-किमाथाङ्का सडक खण्ड । खाँदबारी-किमाथाङ्का सडक खण्ड नेपाल-चीन–भारतलाई जोड्ने त्रिदेशीय मुख्य व्यापारिक मार्ग हो । तस्बिरः भविन कार्की/रासस