शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित पर्यटकीयस्थल ह्यारुझो भ्युटावरबाट देखिएको जोमसोम बजार । समुद्री सतहबाट करिब ३ हजार ७०० मिटर उचाइमा रहेको यस टावरबाट जोमसोमलगायत धेरै मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । तस्बिरः सुशीलबाबु थकाली/रासस