शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जोमसोम, (मुस्ताङ), फागुन ६ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फा गाउँस्थित स्थानीय धनप्रकाश लालचनले आन्तरिक पर्यटकलाई बिक्री गर्नका लागि सुकाएर तयार पारेको स्याउको सुकुटी । विशेषगरी स्याउको सुकुटीलाई मुस्ताङ घुम्न आउने आन्तरिक पर्यटकलाई बिक्री गर्नका लागि बनाउने गर्छन् ।