शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
ठाकुरप्रसाद आचार्य
म्याग्दी, पुस १५ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनाको सुन्दर वस्ती । परम्परागत मौलिक शैलीमा निर्माण गरिएका ढुङ्गे घरहरुले ग्रामीण जिवनशैलीलाई झल्काउँछ ।
मौलिक शैलीमा निर्माण गरिएका घरसहितको बस्ती । तस्बिरः ठाकुरप्रसाद आचार्य