• १७ मङ्सिर २०८२, बुधबार

दमौली बजार र हिमशृङ्खला

blog

तनहुँको ऋषिङ् गाउँपालिका-१,  काहुँडाँडाबाट देखिएको तनहुँको सदरमुकाम दमौली बजार, मादी र सेती नदीसहित पृष्ठभूमिमा माछापुच्छ्रे, अन्नपूर्ण,, मनासलु र बौद्ध  हिमशृङ्खला । तस्बिरः सागर गिरी /रासस