• १६ मङ्सिर २०८२, मङ्गलबार

अस्ताउँदो घामले चम्किएका हिमाल

blog

म्याग्दी, मङ्सिर १६ गते । अस्ताउँदो सूर्यको किरणमा सुनजस्तै पहेँलो देखिएका अन्नपूर्ण र माछापुच्छ्रे हिमाल । बेनी नगरपालिका ९ तोरीपानीबाट धवलागिरी,अन्नपूर्ण र माछापुच्छ्रे हिमश्रृङ्खलाको साँझपखको मनमोहक दृश्य अवलोकन गर्न पाइन्छ । तस्बिरः ठाकुरप्रसाद आचार्य