• २४ कात्तिक २०८२, सोमबार

प्रधानमन्त्री कार्कीले गर्नुभयो पशुपतिनाथको दर्शन

blog

प्रधानमन्त्री सुशीला कार्की पशुपतिनाथको दर्शन गरेर फर्कनु हुँदै । तस्बिर : केशव थापा/प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, कात्तिक २४ गते । प्रधानमन्त्री सुशीला कार्कीले आज सोमबार बिहान पशुपतिनाथको दर्शन गर्नुभएको छ।