• २२ कात्तिक २०८२, शनिबार

प्रधानमन्त्री कार्कीको उपस्थितिमा राष्ट्रिय आर्थिक बहस

blog

राष्ट्रिय आर्थिक बहस २.० कार्यक्रममा सहभागी प्रधानमन्त्री सुशीला कार्कीलगायत । तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, कात्तिक २२ गते । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रिय आर्थिक बहस २.० सुरु भएको छ । 

नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा शनिबार काठमाडौँमा कार्यक्रम आयोजना भएको हो । कार्यक्रमलाई प्रधानमन्त्री कार्कीले सम्बोधन गर्नुहुने छ ।