शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
तनहुँको व्यास नगरपालिका–५ स्थित साँगेफाँटको धानबालीमा वर्षाले क्षति पुर्याएको छ । धान बाली पाकेर भित्र्याउने बेलामा पानी परेपछि यहाँका किसान चिन्तित भएका छन् । तस्बिर: सागर गिरी रासस