शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
ढोरपाटन (बागलुङ), साउन १२ गते । ढोरपाटन सिकार आरक्षमा पर्ने टीकाधारमा चर्दै गरेका भेडाका बथान ।
समुन्द्री सतहदेखि चार हजार २०० मिटरको उचाइमा रहेको टीकाधारा बुकीपाटनमा हरेक वर्ष किसानहरू भेडीगोठ लिएर जाने गर्छन् ।