शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गलकोट (बागलुङ), साउन ५ गते । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र अन्तर्गत पर्ने बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित रमणीय ढोरपाटन उपत्यका । रङ्गीचङ्गी फूलले सजिएपछि उपत्यकामा अहिले पर्यटकको चाप छ ।