शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ किपटमा स्थानीय कृषक पृथ सिञ्जालीले गर्नुभएको व्यावसायिक अकबरे खुर्सानीखेती । गाउँपालिका र हेफर परियोजनाको सहयोगमा उहाँले १० रोपनी क्षेत्रफलमा आठ हजार बेर्ना लगाउनुभएको छ । तस्बिरः तोलाकान्त बगाले/रासस