• १२ असार २०८२, बिहिबार

कालीगण्डकी नदी र घुमारीघाट

blog

तनहुँको घिरिङ गाउँपालिका र  नवलपरासी बर्दघाट सुस्तापूर्वको बुलिङटार गाउँपालिका सिमाना भएर बग्ने कालीगण्डकी नदी र घुमारीघाट । घुमारीघाटमा कालीगण्डकीले करिब ५०० रोपनी क्षेत्रफलको जमिनलाई शङ्ख आकारमा घेरा दिएको छ । तस्बिरः सागर गिरी/रासस