• ६ असार २०८२, शुक्रबार

त्रिशुल जात्रा

blog

तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौँ, असार ६ गते । पशुपति मन्दिर परिसरमा बिहीबार गरिएको ऐतिहासिक त्रिशुल जात्रा । नेपाल भाषाामा मचाति जात्रा भनिने यो जात्रा पशुपति क्षेत्रका वछलेश्वर र वज्रघरमा राखिएको विशेष प्रकारको रथमा कुमार गणेश रूपी बालकलाई त्रिशुलले साङ्केतिक छेदन गरेर रथमा राखेर भक्तजनबाट रथ बोकेर परिक्रमा गरिन्छ । जयबागेश्वरको खटमा एक कुमार र दुई कुमारी रहन्छ ।