• ३० जेठ २०८२, शुक्रबार

धार्मिक तीर्थस्थल गोसाइँकुण्ड

blog

समुद्री सतहबाट करिब चार हजार तीन सय ६० मिटर उचाइमा रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा अवस्थित गोसाइँकुण्ड । तस्बिरः सुवास ढुङ्गाना, रासस

काठमाडौँ, जेठ १३ गते । समुद्री सतहबाट करिब चार हजार तीन सय ६० मिटर उचाइमा रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा अवस्थित गोसाइँकुण्ड । हिमाली कालो कडा चट्टानमा निर्मल जलयुक्त यो ताल धार्मिक तीर्थस्थलको रूपमा समेत परिचित छ ।