• ३० वैशाख २०८२, मङ्गलबार

रुकुम पश्चिमको गोतामकोट गाउँ

blog

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–४ स्थित गोतामकोट गाउँ । तस्बिर : कुलदीप न्यौपाने/रासस

दाङ,  वैशाख २९ गते । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–४ स्थित गोतामकोट गाउँ । जाजरकोटसँग सिमाना जोडिएको पहाडी भूभागमा रहेको यो गाउँलाई परम्परागत ढुङ्गा र माटोका घरहरूले आकर्षण थपेको छ । तस्बिर : कुलदीप न्यौपाने/रासस