शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
तनहुँको आँबुखैरेनी गाउँपालिका–४, गोरखाको शहिदलखन गाउँपालिका–३, र चितवनको इच्छाकामना गाउँपालिका–५, को सङ्गम स्थलमा रहेको मर्स्याङ्दी र त्रिशुली नदीको दोभान । साथमा पहाडै पहाडको बीचमा रहेको मुग्लिन बजार, पुलजिप र करनटार वरपरको दृश्य । तस्बिरः सागर गिरी/रासस