• १६ चैत २०८१, शनिबार

बाइसधारा उद्यान घुम्न आएका सर्वसाधारण

blog

काठमाडौँ, चैत १३ गते । काठमाडौँ महानगरपालिका १६ स्थित बालाजुमा रहेको बाइसधारा उद्यान भित्र बुधबार घुम्न आएका सर्वसाधारण । यस उद्यानमा दैनिक सयौँ व्यक्ति घुम्न आउने भए पनि यहाँको पूर्वाधार भने व्यवस्थित हुन सकेको देखिँदैन । तस्बिर : हरिराम भेटुवाल, रासस