शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जलेश्वर (महोत्तरी),चैत १३ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–१ मा वरूण सरोवरको पूर्वी डिलमा अवस्थित खानेपानीको ट्याङ्की । यहाँबाट नगरभित्रका १० हजार बढी जनसङ्ख्यालाई दैनिकरूपमा खानेपानी वितरण हुँदै आएको छ ।