• २२ पुस २०८१, सोमबार

खानेपानी ट्याङ्की

blog

सुनसरी, पुस २० गते । सुनसरीको रामधुनी नगरपालिका(३ मा निर्माणको अन्तिम चरणमा पुगेको झुम्का खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको ओभरहेड खानेपानी ट्याङ्की । नौ लाख लिटर क्षमताको यो  ट्याङ्की  १३५ फिट उचाइ रहेको छ । ट्याङ्की बनिसकेपछि चार हजार ३१ घरधुरी लाभान्वित हुने सहरी खानेपानी आयोजनाका अध्यक्ष केशीलाल चौधरीले जानकारी दिनुभयो । तस्बिरः रासस