• १६ भदौ २०८१, आइतबार

व्यावसायिक बाख्रापालन

blog

रुकुम पूर्व, भदौ १४ गते । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१ स्थित मूलबास क्षेत्रमा चराउन लगिएका बाख्रा । मैकोटका स्थानीयवासीले व्यावसायिक रुपमा पालेको बाख्रा चरिचरनका लागि यही क्षेत्रमा अस्थायी गोठ राखेर चराउँदै आएका छन् । तस्बिरः रासस