• २ भदौ २०८१, आइतबार

एमाले खेलकुद महासङ्घ केन्द्रीय बैठकमा प्रधानमन्त्रीको सम्बोधन

blog

नेपाल खेलकुद महासङ्घ केन्द्रीय कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिर: सागर बस्नेत

काठमाडौँ, भदौ २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) निकट नेपाल खेलकुद महासङ्घ केन्द्रीय कमिटीको  तेस्रो बैठकलाई सम्बोधन गर्नुभएको छ । 

एमाले पार्टी कार्यालय च्यासल पुगेर प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्नुभएको हो । त्यसअघि उहाँले तीन केन्द्रीय सदस्यलाई शपथ ग्रहण गराउनुभएको छ ।