• १६ भदौ २०८१, आइतबार

अलपत्र पुल

blog

कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को बुलिङटार गाउँपालिका र गैँडाकोट नगरपालिका जोड्ने तरङ्गे खोलामा अलपत्र अवस्थामा रहेको पक्की पुल । पुल निर्माणका लागि ल्याइएको रड, पाइपलगायतका सामग्री चोरी भएको भन्दै निर्माण कम्पनीले काम रोकेपछि बर्खामा यस खण्ड हुँदै यातायात सञ्चालनमा समस्या भएको छ । तस्बिर : टेकराज पोखरेल/रासस