• २ भदौ २०८१, आइतबार

विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल जारी

blog

आइतबार बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक । तस्बिर : प्रदीपराज वन्त

काठमाडौँ, भदौ २ गते । प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक जारी रहेको छ । बैठकमा विधान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी विषयमा छलफल भइरहेको छ । समितिले विधेयकका विषयमा विज्ञहरुसँग छलफल छलफल गरेको हो ।