• २२ साउन २०८१, मङ्गलबार

डुङ्गामा सयर गरेर गन्तव्यतर्फ जाँदै स्थानीयवासी

blog

बाँके, साउन २२ गते । बाँकेको राप्ती सोनारी गाउँपालिका –७ फत्तेपुरको पिपरहवाबाट राप्ती नदी पार गरी डुडुवा गाउँपालिका–१ होलियाको चौफेरीगाउँतर्फ सामानसहित डुङ्गामा सयर गर्दै स्थानीयवासी । तस्बिरः रासस