शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                मुस्ताङ, साउन २२ गते । मुस्ताङको घरपझोङ गाउँपालिकामा पर्ने जोमसोम बजारस्थित कालीगण्डकी नदीमाथि रहेको काठको पुल । काठको मात्र प्रयोग गरेर निर्माण गरिएको यो पुल जीर्ण बनेपछि घरपझोङ गाउँपालिकाले यस वर्ष मर्मतसम्भार गरेको छ । तस्बिरः रासस