• ११ मंसिर २०८१, मङ्गलबार

गोलभेँडा रोप्नको लागि तयार गरिएको मल्चिङ

blog

दाङ,  साउन १५ गते ।दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेमा बाँके कोहलपुरका नारायण पोख्रेलले गोलभेँडा खेतीका लागि निर्माण गर्नुभएको मल्चिङ । पोख्रेलले तेरौटेमा ११ बिघा जग्गा भाडामा लिएर पाँच वर्षदेखि व्यवसायिक तरकारी खेती गर्दै आउनुभएको छ । तस्बिरः रासस