• ११ साउन २०८१, शुक्रबार

आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति प्रस्तुत । (प्रत्यक्ष प्रसारण)

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ११ गते । नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । हरेक वर्ष बजेट आएपछि राष्ट्र बैंले मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ ।