• १२ साउन २०८१, शनिबार

बेनी–जोमसोम सडकमा पहिरो पन्छाउँदै

blog

म्याग्दी, साउन १० गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ वडाको सिमानामा पर्ने अँधेरीखोलामा पहिरो पन्छाउँदै मजदुरहरु । बेनी–जोमसोम सडकमा खस्ने पहिरो रोकथामका लागि पहिरो पन्छाएर पर्खाल निर्माण थालिएको हो । तस्बिरः रासस