• ९ साउन २०८१, बुधबार

हिमा नदी र मार्सी धान खेती

blog

सुर्खेत,  साउन ९ गते । जुम्लाको कनकासुन्दरी गाउँपालिका-४, हाट सिंजामा रहेको हिमा नदी र नदीको आसपासमा देखिएको हरियाली मार्सी धान खेती  तथा बस्तीको दृश्य। अग्लो स्थानमा यहाँ फल्ने मार्सी धानको स्वदेश तथा विदेशमा माग बढ्दो क्रममा रहेको छ । तस्बिरः सुरेश आचार्य / रासस