• ६ साउन २०८१, आइतबार

काठेपुलमा गाडी सरर

blog

काठेपुलमा आवतजावत गर्दै सवारी सधान । तस्बिर : यदुप्रसाद भट्ट

यदुप्रसाद भट्ट
मनाङ, साउन ६ गते ।
शनिबार १८ दिनपछि चामे गाउँपालिका–१ तिमाङस्थित तिमाङ पावर हाउसको काठेपुल आवतजावतका लागि तयार भएको छ ।

काठेपुल बनेसँगै गाडीहरु सरर गुड्न थालेको छ । तिमाङ झरनामा पुल नबन्दा अझै पनि सवारीसाधनमा आवतजावत गर्न कठिनाइ हुँदै आएको छ ।