• ५ साउन २०८१, शनिबार

काठेपुल निर्माण गरिँदै

blog

मनाङ, साउन ५ गते । हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–१ तिमाङ खोलाको काठेपुल बगाएको २४ दिनपछि शुक्रबार निर्माण भएको नयाँ काठेपुल । पुल निर्माणपछि डुम्रे–बेसीसहर–चामे सडक सञ्चालनमा आएको छ । तस्बिरः रासस