• ५ साउन २०८१, शनिबार

दाउरा र जङ्गली च्याउ

blog

दाङ, साउन ५ गते । दाङको घोराही उपमहानगरपालिका १३ स्थित बडहराका स्थानिय बालबालिका जङ्गलबाट दाउरा र जङ्गली च्याउ लिएर घर फर्कदै । तस्बिरः रासस