• ५ साउन २०८१, शनिबार

चरिचरणमा भेडाहरु

blog

सुर्खेत, साउन ५ गते । जाजरकोटको बारेकोट गाउँपालिका–४ चाखुरेपाटनमा चरिचरण गरिरहेको भेडाहरु । वर्षायाम भरी यी भेडाहरु पाटन क्षेत्रमा रहने गर्दछन् । तस्बिरः रासस