• २ साउन २०८१, बुधबार

रसुवामा भूकम्पको धक्का महसुस

blog

काठमाडौँ, साउन २ गते । रसुवामा बुधबार भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार दिउँसो ३ः२४ मा रसुवाको मान्चेत आसपास केन्द्रबिन्दु भएर ३.९  म्याग्निच्युडको भूकम्प गएको हो ।

नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रले सो जानकारी दिएको हो ।