• २ साउन २०८१, बुधबार

चर्दै गैँडा र चित्तल

blog

चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने बाघमारा सामुदायिक वनभित्र चर्दै गरेको दुर्लभ एकसिङे गैँडा र चित्तलको बथान । राष्ट्रिय गैँडा गणना २०७८ अनुसार नेपालमा ७४२ गैँडा पाइएकोमा चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा मात्रै ६९४ गैँडा भेटिएका थिए । तस्बिरः टेकराज पोखरेल रासस