• २ साउन २०८१, बुधबार

डोल्पाको त्रिपुरासुन्दरी मन्दिर

blog

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित प्रसिद्ध श्री बाला त्रिपुरासुन्दरी मन्दिर । तस्बिरः रामचन्द्र न्यौपाने/रासस

डोल्पा, साउन २ गते । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित प्रसिद्ध श्री बाला त्रिपुरासुन्दरी मन्दिर । यो मन्दिर धान कुट्ने ओखलबाट उत्पति भएको धार्मिक मान्यता छ ।