• २ साउन २०८१, बुधबार

जोखिम मोलेर फड्केबाट गन्तव्यतर्फ जाँदै

blog

फड्केबाट जोखिम मोलेर वारपार गर्दै स्थानीयवासी । तस्बिरः नवीन लामिछाने/रासस

मनाङ, साउन २ गते । यही असार १८ गते आएको बाढीले हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–१ तिमाङ खोलाको काठेपुल बगाएपछि फड्केबाट जोखिम मोलेर वारपार गर्दै स्थानीयवासी । खोलामा पानीको सतह कम भएकाले पर्खाल लगाउने काम भने थालिएको छ ।