• २ साउन २०८१, बुधबार

मुस्लिम समुदायको ताजिया

blog

मुस्लिम समुदायको पर्व मोहर्रमको अन्तिम दिन विसर्जनका लागि नेपालगञ्जस्थित एक घर अगाडि तयारी अवस्थामा राखिएको ताजिया । तस्बिरः गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, साउन २ गते । मुस्लिम समुदायको पर्व मोहर्रमको अन्तिम दिन विसर्जनका लागि नेपालगञ्जस्थित एक घर अगाडि तयारी अवस्थामा राखिएको ताजिया । तस्बिरः गोविन्द शर्मा