• २ साउन २०८१, बुधबार

भुरुङ गाउँ

blog

म्याग्दी, साउन २ गते । वर्षातपछि हरियाली छाएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२स्थित पर्यटकीय गाउँ भुरुङ र आसपासको क्षेत्र। यहाँबाट मुन्द्राचढाउने डाँडा हुँदै धौलागिरी आइसफल पदमार्ग जोडिएको छ । तस्बिरः रासस